‘पृथ्वीमानले पुर्याएको योगदान महत्त्वपूर्ण छ’: सभापति देउवा
चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्व. पृथ्वीमान गुरुङले पार्टीमा त्याग, समर्पण र बलिदानी दिएको बताएका छन् । उनको नवौँ दिनको पुण्यतिथिका अवसरमा नेपाली काँग्रेस चितवनले गुरुङको निवासमा आइतबार...