२० फाल्गुन २०७८, शुक्रबार
संविधानप्रदत्त अधिकारको कार्यान्वयनमा जोड : प्रदेश प्रमुख गुरुङ
गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोग नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आज आयोजित मानव अधिकार रक्षक...