छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन दिने
काठमाडौँ । गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन दिने भएको छ । अनिवार्य अवकाश पाउने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई पेन्सन दिने भएको हो । ६० वर्ष उमेर पुगी अनिवार्य...