पेस्तोलसहित लुम्बिनीबाट तीन भारतीय नागरिक पक्राउ
रुपन्देही । रुपन्देहीको लुम्बिनी क्षेत्रबाट प्रहरीले पेस्तोलसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । यूपी. ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल शङ्का लागेर पिछा गर्दै जाने क्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका-६...