कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दुई थान पेस्तोल र गोलीसहित पक्राउ
सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल तथा गोलीसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन्।...