मिटरब्याज पीडितलाई भेट्न निजगढ पुगे गृहमन्त्री गुरुङ
काठमाडौँ । जनकपुरबाट पैदल यात्रा गर्दै काठमाडौँतर्फ प्रस्थान गरेका मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन्। आफ्ना मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले पैदल यात्रामा निस्किएका पीडितहरू निजगढ...