पोखरा विमानस्थललाई ‘ऋणको पासो’ भनेकामा चीनले जनायो असन्तुष्टि
काठमाडौँ । काठमाडौँस्थित चिनियाँ दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘ऋणको पासो’ भन्नुलाई नेपाल र चीनबीचको सहकार्यमा दरार ल्याउने प्रयास भएको बताएका छ । चिनियाँ दूतावासका प्रवक्ता यू पेङ्चेनले नेपालमा राष्ट्रिय गौरवको...