पोखरा महानगरले पनि लगायो भारतीय चलचित्र प्रदर्शनमा रोक
काठमाडौँ । पोखरा महानगरपालिकाले पनि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ। भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याएसम्म भारतीय चलचित्र प्रदर्शन गर्नमा रोक लगाइएको हो।...