पठनपाठन अवरुद्ध नगर्न शिक्षकहरूलाई निर्देशन
काठमाडौँ । पोखरा महानगरपालिकाले विद्यालयमा नियमित पठनपाठन गर्न निर्देशन दिएको छ । शिक्षकहरू शिक्षा विधेयकको विरोधमा आन्दोलनमा जाँदा पठनपाठन अवरुद्ध भएपछि महानगरले सिकाइका क्रियाकलाप पूर्ववत्रूपमा नियमित सञ्चालन गर्न शिक्षकहरूलाई निर्देशन...