काँग्रेसको प्रदेश अधिवेशन र लोक सेवाको परीक्षाले पोखराको पर्यटनमा राहत
गण्डकी । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको गण्डकी प्रदेश अधिवेशन र लोक सेवा आयोगका विभिन्न परीक्षाका कारण पछिल्लो हप्ता पोखराको पर्यटनमा राहत मिलेको छ । कोरोना कहरका कारण प्रभावित भइरहेको...