यस्तो छ पोर्चुगलका लागि प्रस्तावित राजदूत पौडेलको ९ पेज लामो कार्ययोजना (पूर्णपाठ)
काठमाडौँ । पोर्चुगलका लागि नेपाली राजदूत प्रस्तावित प्रकाशमणि पौडेलले आफ्नो कार्ययोजना पेस गरेका छन् । सिंहदरवारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा सुनुवाइमा उनले ९ पेज लामो कार्ययोजना पेस गरेका हुन् ।...