विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न राहदानी विभागको टोली पोर्चुगलमा
लिम्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल पुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधबार राजधानी...