रसुवा बाढी प्रभावित क्षेत्रका लागि विशेष आर्थिक सुधार प्याकेज ल्याउन सुझाव
काठमाडौँ । रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी गठित अध्ययन उपसमितिले बाढीको कारण मुलुकको अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न तत्काल आर्थिक सुधारको विशेष प्याकेज ल्याउन सरकारलाई सुझाव दिएको...