कानुनीरूपमा निर्णय भएपनि पार्टीभित्रको असन्तुष्टि कायमै छ: प्रकाशशरण महत
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आधिकारिकताको विषयमा असन्तुष्टि कायमै रहेको बताएका छन् । देउवा निकट नेताहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कानुनी रूपमा निर्णय भइसके पनि...