डेढ दर्जनभन्दा बढी प्रमुख नापी अधिकृतको सरुवा, सूची सार्वजनिक भएन
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार डेढ दर्जनभन्दा बढी प्रमुख नापी अधिकृतको सरुवा गरेको खुलेको छ। मन्त्रालय स्रोतले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई दिएको जानकारीअनुसार...