सांसद पाठकको प्रश्न : ‘एउटै आन्दोलनमा निधन भएकाहरू शहीद, बाँचेकाहरू अपराधी कसरी ?’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश पाठकले जेन जेड आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्ने तर त्यही आन्दोलनमा सहभागी भएर बाँचेका युवामाथि मुद्दा चलाउने अवस्था कसरी...