२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियार प्रमुखसहित उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको अभियोगमा प्रकाश पाठक थुनामा

अ+ अ-

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले विभिन्न गम्भीर आपराधिक आरोपमा पक्राउ परेका प्रकाश पाठकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आरोपको प्रकृति, उपलब्ध प्रमाण तथा घटनाको संवेदनशीलतालाई आधार मान्दै अनुसन्धान अवधिभर थुनामा राख्नुपर्ने निष्कर्षसहित आदेश जारी गरेको हो।

पाठकमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी कारोबार तथा विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ।

प्रहरीले उनलाई फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको थियो। उक्त प्रक्रिया इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौँबीचको समन्वयमा सम्पन्न भएको बताइएको छ।

यस प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्ध पनि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्च तहका १० जना पदाधिकारीलाई धम्की दिएको आरोप सार्वजनिक भएको थियो।

0 Comments