कीर्तिपुर नगरपालिकाद्वारा सय दिनको प्रगति विवरण सार्वजनिक
काठमाडौँ । कीर्तिपुर नगरपालिकामा मेयर राजकुमार नकर्मीले सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको प्रगति विवरणअनुसार कीर्तिपुर नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दालाई कीर्तिपुर अस्पतालमा ५० प्रतिशत उपचार...