चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको प्रतिबद्धता
काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोगको कार्यसम्पादनलाई थप पारदर्शी र उत्तरदायी बनाउन चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संसदीय सुनुवाइ समितिमा जारी सुनुवाइका...