गणतन्त्र यात्राको जननी फागुन ७ को क्रान्ति हो : सभापति थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति भएको बताएका छन् । आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले...