प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि सरकारी पक्षकै बहस
काठमाडौँ। प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारी पक्षको बहस हुनेछ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए । उनले प्रतिनिधिसभा विघटन...