निर्वाचन आचारसंहिता सम्बन्धी दलहरुसँग आयोगको छलफल, दाहाल-नेपाल समूह पनि सहभागी
काठमाडौँ । निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे आज आइतबार दलका प्रतिनिधिहरुसँग छलफल गरिरहेको छ। आयोगले तयार पारेको निर्वाचन आचारसंहिताको मस्यौदामा राय परामर्श लिनका लागि आयोगले दलहरुलाई छलफलमा बोलाएको हो। स्थानीय तह,...