सर्वोच्च अदालतबाट विश्वलाई आश्चर्यमा पार्ने गरी संविधानको व्याख्या हुँदैन : अधिवक्ता भट्टराई
काठमाडौँ । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभई सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । शनिबार काठमाडौँमा आयोजित...