बहुमत पुगेछ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्ति गरिदिनु संवैधानिक हुन्छ ?
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सभामुखकातर्फबाट बहस गरिरहेका वकिललाई प्रश्न गरेका छन् । प्रधानन्यायाधीश जबराले बहुमत पुगेछ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्तिको विषयमा निर्णय गरिदिनु...