बजेटमाथि उठेका प्रश्नको आज सम्बन्धित मन्त्रीले जवाफ दिँदै
काठमाडौँ। आर्थिक वर्ष २०७९-८० को बजेटमाथि प्रतिनिधि सभा सदस्यहरूले उठाएका प्रश्नको आज सम्बन्धित मन्त्रीहरूले जवाफ दिँदै छन् । आइतबार बजेटमा मन्त्रालयगत छलफल सकिएकाले आज सम्बन्धित मन्त्रीहरूले जवाफ दिन लागेका हुन्...