रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै बाँडियो प्रतिनिधिहरूलाई पर्चा
चितवन । नेकपा एमाले अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडीएको छ । एमाले महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला भोट नहाल्न भन्दै...