१८ सय ३० पुग्यो काँग्रेसको दोस्रो विशेष महाधिवेशनमा नाम दर्ता गर्ने प्रतिनिधिको संख्या
काठमाडौँ । काँग्रेसको दोस्रो विशेष महाधिवेशनमा नाम दर्ता गर्ने प्रतिनिधिको संख्या १८ सय ३० पुगेको छ । अपराह्नसम्म १८ सय ३० जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरेका हुन् । महामन्त्रीद्वय...