प्रतिपक्षी दलद्वारा गृहमन्त्रीको राजीनामा माग
काठमाडौँ । प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले ‘भिजिट भिसा’ का सन्दर्भमा देखिएको भनिएको अनियमितताको जिम्मेवार...