शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक, सुझाव आह्वान
काठमाडौँ । सरकारले शासकीय सुधारलाई लक्षित गर्दै तयार पारेको १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ। साथै, उक्त मस्यौदामा समेटिएका विषयमा राजनीतिक दल तथा सरोकारवाला पक्षबाट सुझाव र...