रमेश लेखक भन्छन् -प्रतिशोधको विरुद्ध कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ
आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनका आधारमा १३ दिनसम्म नियन्त्रणमा राखिएको दाबी काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको आयोगको प्रतिवेदन...