२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले काँग्रेसलाई भन्यो-गृहमन्त्रीमाथि प्रतिशोध राख्न छाड्नुस् 

अ+ अ-

काठमाडौँ । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई राजनीतिक प्रतिशोध नसाँध्न आग्रह गरेको छ । सहकारी ठगी प्रकरणमा नाम जोडिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै काँग्रेसले संसद अवरोध गरेपछि सरकारले यस्तो आग्रह गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गृहमन्त्रीमाथि काँग्रेसले पूर्वाग्रह साँधेको बताइन् ।

उनले भनिन्, ‘संसद्लाई प्रभावकारी बनाउने भूमिका सरकारको हो । तर, अहिले हामीले काम गर्न थालेका छौँ । यो बेलामा आएर राजनीतिक पूर्वाग्रहको आधारमा भन्दा काम हेर्नुपर्‍यो । काममा गल्ती भयो, आशंकाको दायरामा तानियो भने स्वाभाविक ढंगले सरकार छाडेर जाने स्थिति बन्छ । तर, अहिले राजनीतिक प्रतिशोधको रूपमा राजीनामा मागिएको छ ।’