‘सरुवा-बढुवा नियमित प्रक्रिया हो, राम्रो काम गर्ने कर्मचारीलाई सरकारले प्रोत्साहन गर्छ’
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र नराम्रो गर्नेलाई परिवर्तन गरिने बताएका छन् । शुक्रबार पत्रकारसँग कुराकानीमा उनले सरुवा-बढुवा नियमित प्रक्रिया भएको भन्दै...