विद्यालयका ३५ सवारीको प्रदूषण परीक्षण, दुईवटा मापदण्डमा असफल
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले विद्यालयमा विद्यार्थी ओसारपसार गर्ने सवारी साधनको प्रदूषण परीक्षण तथा अवस्थाको निरीक्षणलाई निरन्तरता दिएको छ। सवारी साधनबाट हुने वायु प्रदूषण नियन्त्रणसँगै विद्यालय तहबाटै वातावरणीय...