८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी प्रदूषण जाँच तीव्र

अ अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि अनुगमन तीव्र पारिएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा गरिएको सवारी प्रदूषण छड्के अनुगमनमा ३६ सवारीसाधनको प्रदूषण परीक्षण गरिएको छ ।

ललितपुरको खुमलटार र सातदोबाटो क्षेत्रमा गरिएको अनुगमनका क्रममा ११ सवारीसाधन प्रदूषण परीक्षणमा असफल भएका छन् भने २५ सवारीसाधन उत्तीर्ण भएका छन् । परीक्षण गरिएका सवारीसाधनमध्ये ३० दशमलव ५६ प्रतिशत प्रदूषण मापदण्ड पूरा गर्न असफल भएका हुन् ।

वातावरण विभागका उपमहानिर्देशक सरोजकुमार चौधरीले वायु प्रदूषण नियन्त्रणको लागि अनुगमनलाई निरन्तरता दिइने जानकारी दिए। 

उनका अनुसार प्रदूषण नियन्त्रणका लागि विभागले थप एउटा प्रदूषण मापन गर्ने मेसिन खरिद गर्ने तयारीसमेत गरेको छ । 

सवारीसाधनबाट निस्कने धुवाँले वायु प्रदूषण बढाउन योगदान गर्ने भएकाले नियमित जाँच र अनुगमनलाई प्रभावकारी बनाउने विभागको तयारी छ । 

रासस

0 Comments