सरकारको गतिमा काम गर्न नयाँ प्रदेश प्रमुख : महासचिव पौडेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले सरकारको गतिमा काम गर्नका लागि नयाँ प्रदेश प्रमुखको सिफारिस गरिएको बताएका छन् । नेकपाको आज प्रधानमन्त्री निवास बालुटावारमा बसेको सचिवालय बैठकका...