राष्ट्रपतिद्वारा बागमती प्रदेशमा यादवचन्द्र शर्मा नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयले शुक्रबार...