लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । लुम्बिनी प्रदेश सभा छैटौँ अधिवेशनको चौथो बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले विशेष समयमा आफ्ना भनाइ राख्ने कार्यक्रम...