मधेस प्रदेश सभा बैठक आज बस्दै, बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
जनकपुरधाम । मधेस प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:०० बजे बस्नेछ । आजको बैठकमा मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान...