सहकारी ठगीका मुद्दा छिटो टुंग्याउन छुट्टै इजलास गठनको अनुरोध गर्दै मन्त्री रावलले प्रधानन्यायाधीशलाई बुझाइन् प्रतिवेदन
काठमाडौँ। सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतहरूमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा...