पराजुलीविरुद्ध अवहेलना मुद्दा दर्ता नहुने
काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा दर्ता नहुने भएको छ । सर्वोच्चले पराजुलीले अदालतको अवहेलना गरेको भन्दै परेको निवेदन दर्ता गर्न अस्वीकार गरेको हो । कायममुकायम...