प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब मौज्दात, विपद् प्राधिकरणलाई १ अर्ब निकासा
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि संकलन गरिएको प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात रहेको छ। भदौ १० गतेको बाढीपछि सरकारले राहत, उद्धार...