काकाकुल किलचोकमा पानी छ्यालब्याल, हर्षपुरमा बाटोसँगै भित्रियो हर्ष
तनहुँको म्याग्दे गाउँपालिका–३, किलचोकका तेजबहादुर ठकुरीलाई पछिल्लो डेढ वर्षयता एक गाग्री पानी लिन एक किलोमिटर परसम्म पुग्नुपर्ने बाध्यता थियो । ठकुरी मात्र होइन, यो बाध्यता म्याग्दे–३ का करिब ३०० परिवारलाई...