कमाउने मानिस नहुँदा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले दिएको खुसी
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका १० का राजेन्द्र र कलावती सुनारको जीवन सहज रूपमा अघि बढिरहेको थियो । श्रीमान् राजेन्द्र भारतमा प्राविधिक काम गरेर परिवार चलाउँदै आएका थिए । पछिल्लो...