प्रधानमन्त्रीले भने -विद्यार्थीले छात्रवृत्ति पाए नपाएको सरकारले अनुगमन गर्छ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको बताएका छन् । उनले सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाए/नपाएको सरकारले अनुगमन गर्ने समेत जानकारी दिएका...