राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय भएको छैन तर काँग्रेसप्रति शंका छ : ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा लिखित निर्णय नभएको बताएका छन् । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले चितवनको भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै...