प्रधानमन्त्री ‘प्रचण्ड’ भोलि न्युयोर्कबाटै चीन जाने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि चीन जाँदै छन्। संयुक्त राष्ट्रसङ्घको महासभालाई आज सम्बोधन गरेपछि प्रधानमन्त्री ‘प्रचण्ड’ भोलि न्युयोर्कबाटै चीन जाने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री ‘प्रचण्ड’को चीन...