अवाञ्छनीय गतिविधि निस्तेज गर्न सेना तयारः प्रधानसेनापति क्षत्री
काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना राष्ट्रको पहरेदार र राष्ट्रिय एकताको प्रतिविम्बका रुपमा आफ्नो कर्तव्यपथमा अडिग रही सदैव नेपाल र नेपालीको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।...