प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान, कायममुकायमको जिम्मेवारी रथी प्रदीपजंग केसीलाई
काठमाडौँ । प्रधानसेनापति महारथी अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बेलायतका चिफ अफ द जनरल...