वाणिज्य बैंकहरूमा बढ्दै खराब कर्जाको दबाब, प्रभु बैंकको १४.८० प्रतिशत पुग्यो
काठमाडौँ । मुलुकका वाणिज्य बैंकहरूमा निष्क्रिय अर्थात् खराब कर्जाको अनुपात बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकको खराब कर्जा अनुपातको साधारण...