११ कार्तिक २०७९, शुक्रबार
प्रभु साह बने सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार
काठमाडौँ । सत्ता गठबन्धनले रौतहट-३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई समर्थन गर्ने निर्णय गरेको छ। सत्ता गठबन्धनको आज बसेको बैठकले एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई समर्थन गर्ने निर्णय...